जुरिक नेपाली परिवारद्वारा “माघे संक्रान्ति” कार्यक्रम आजोजना गर्ने भएको छ। स्वीजरल्याण्डमा बसोबास गर्दै आउनु भएका सम्पुर्ण नेपाली तथा नेपालप्रेमी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ मध्यनजर गर्दै नेपालीहरुको चाडपर्व मध्य एक महत्त्वपुर्ण चाड “माघे संक्रान्ति” पनि भएकोले आउँदो ...
याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोल को ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा ...
लन्डन । एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह अंकित ब्याज लगाएर प्रतिष्पर्धामा भिडेका विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले प्रतियोगिता जितेका छन् । हिजो २६ नोभेम्बर शनिबार लन्डन ओटु एरिनामा सम्पन्न डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट ...
लन्डन । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शुक्रबार दिउसो युरोप हेर्ने राज्यमन्त्री ...
आउँदो १२ नोवेम्बर शनिवारको दिन बासेल सहरमा एन आर एन ए स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा हुने भएको छ। वार्षिक साधारण सभाका साथ् साथै युरोपबासि चर्चित नेपाली गाएक तुलसी सिवाकोटीको सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको ...
हिरा लाल श्रेष्ठ, आराउ। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्ड पनि अछुतो रहेन। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो ...
लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले मानविय कार्यलाई थप ससक्त ढंगले अघि बढाएको छ । बेलायतमा सन् २००४ सालमा स्थापना भएको ओएनएफ यूकेले राजनीति चेतनासगै सामाजिक कार्यमा आफुलाई ससक्त ढंगले प्रस्तुत गरि च्यारिटि कार्यक्रमको ...
हिन्दुहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा स्विट्जरल्याण्डको जेनेभामा सांगीतिक कार्यक्रम हुने भएको छ। आउँदो २२ अक्टोवर शनिवारको दिन बेलुका ६ बजे देखि नेपाली गाएक डाभिद शंकरको उपस्थितिमा प्रत्यक्ष सांगीतिक कार्यक्रम हुने भएको छ। गाएक ...
प्रबासमा जन्मिएर पनि आफ्नो जन्मभूमि नेपाल आमा प्रतिको माया अनि आफ्नो कला सस्कृति प्रतिको मोहले नछोडेको एक ७ बर्षिय बालिका हुन् निहारिका खड्का। यूरोपको अस्ट्रियामा जन्मेकी निहारिका खड्काकी आमा श्रेया खड्का र बुबा नेत्र खड्का ...
प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष तुंगभद्र भुसालले जनाएका ...