बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोना बुधवार २५ नोवेम्बर २०२० मा निधन भएको छ । मष्तिष्कको शल्यक्रिया गरेका म्याराडोना अर्जेन्टिनाको ब्युनस आयर्समा हृदयघातका कारण ६० बर्षको उमेरमा निधन भएको छ । ३७ वर्षो सम्म फुटबलको ...
अमेरिकी ओखति/खोप निर्माण गर्ने प्रतिष्ठान मोडर्नाले परीक्षण गरेका कोभिड–१९ को खोप ९५ प्रतिसत प्रभावकारी भएको जनाएको छ । उक्त खबर आउने बित्तिकै संसार भरिका मानिसहरु हर्षित हुने क्रम जारी हुँदा अमेरिकी धितोपत्र कारोवारमा समेत वृद्धि ...
कोरोना भाईरस विरुद्धको खोप बनाउन अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी वायोएनटेक सफल भएको दाबी गरेलगत्तै त्यसका विभिन्न प्रभावहरु देखा परेका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले ...
अमेरिकी राष्ट्रपति निर्वाचनका विजेता जो बाईडेनले कार्यकालको पहिलो दिन करिव आधा दर्जन कार्यकारी आदेश जारी गर्ने सम्भावना रहेको अमेरिकी सञ्चार मध्यमले जनाएका छन् । बाईडेन निकट स्रोतलाई उदृत गर्दै दिईएका समाचारमा ति कार्यकारी आदेशले राष्ट्रपति ...
एपी, बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने ...
स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको स्थान भएको रुपमा चिनिंदै आएको छ । मात्तरहर्न जस्तै मजबूत भइ संसारका सबै देश, जनता ,समाज व्यक्ति अब एक साथ खडा हुनु पर्छ। ...
कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्। सीएनएनलाई दिएको एक अन्तर्वारतामा उनी अघिल्लो ...
काठमाडौं, वैशाख ६ गते । भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल १ तारिक पछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन दिनमा नयाँ ...
काठमाडौं, वैशाख ५ । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यसचिव ...
कोरोनाभाइरस विरुद्ध उपयोगि हुने ठानिएको हाइड्रोक्सीक्लोरोक्वीनको बोकेको जहाज भारतबाट अमेरिका पुगेको छ ।