Type to search

स्विट्जरल्याण्डबाट रुकुमको एक बालगृहकालागि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण भएको छ। चर्चित कार्यक्रम ईन्द्रेणी मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। ईन्द्रणी कार्यक्रममा नै पुगेर संचालक कृष्ण कंडेललाई उक्त रकम बुझाईएको छ।