कोरोना संक्रमणमा केहि कमी आएपछि स्विस सरकारले मार्च एक बाट लागु हुने गरि लकडाउनलाइ केहि खुकुलो बनाएको छ। स्विस संघिय सरकारको आज २४ फेब्रुअरी बुधवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाइ केहि खुकुलो बनाउने निर्णय गरेको हो ...
प्रवासी नेपाली एकता मन्च बेलाएतले एक बिज्ञप्ति जारि गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको सर्बोच्च अदालतको आदेशको स्वागत गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनि र सचिब सुरेश गौतमद्वारा जारि बिज्ञप्तिमा ओली सरकारले गरेको प्रतिगमनको बिरुद्दमा आवाज ...
प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्डले एक बिज्ञप्ति जारि गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको सर्बोच्चको आदेशको स्वागत गरेको छ । मन्चका अध्यक्ष अचुत प्रसाद फुयाल र सचिब धर्म गुरुङद्वारा जारि बिज्ञप्तिमा ओली सरकारले गरेको प्रतिगमनको बिरुद्दमा आवाज ...
नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिबेशन यहि सनिबार सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्र ले सात बुदे घोषणापत्र पनि पारित गरेको छ।अधिबेशनको उद्घाटन नेपाल सरकारका सुचना तथा सन्चार प्रविधिमन्त्री पार्बत गुरुङले गर्नु भएको ...
प्रबासी नेपाली एकता मन्च स्विटजरल्याण्डमा (संस्थापन प्रचण्ड-माधव पक्ष) ले समिति पुनर्गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टि नेकपाका अन्तर्रास्ट्रिय समन्वय कमिटिका अघ्यक्ष युबराज चौलागाइको प्रमुख आतिथ्य र सचिब श्रीप्रसाद साहको बिशेष आतिथ्यमा आइतबार भर्चुअल बैठकले ...
– शेर ब. छन्त्यालनेपाली जनप्रगतिशील मोर्चा युरोपले २६औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मन्चका संयोजक गुणराज लोहनी प्रमूख अतिथी ...
-शेरबहादुर परियार,यूरोप/नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ ।बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको ...
एन आर एन ए स्विट्जरल्याण्डले अन्तराष्ट्रिय मिहला दवसको कार्यक्रम स्थगित गरेको बारे सुचना प्रकाशित गरेको छ।
-निराजन श्रेष्ठ / स्विजरल्याण्ड हामी तिन जना छौं । बिदुर संग्रौला,प्रेम भारती र म निराजन श्रेष्ठ समय समयमा मिलेर केहि दिन या हप्ता घुम्न जाने मेसो वर्षौं देखि मिलाउँदै आएका छौँ । हामीलाइ मनपर्ने कुनै ...
-शेरबहादुर परियार,पोल्याण्ड/ यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०”अवार्ड प्राप्त गरेको छ । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा wojewoda łódzki को सर्वोत्कृष्ट ...