काठमाडौँ । नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन् । आजको केन्द्रीय समिति बैठकअघि बादलले प्रधानमन्त्री ओलीसँग ...
अन्टार्कटिका कोरोनाभाइरस महामारीले नछोएको एक मात्र महादेश थियो। तर, उक्त महादेशमा पनि संक्रमित भेटिएपछि अब सातै महादेशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। अन्टार्कटिकामा रहेको ‘चिलियन रिसर्च बेस’ का ३६ सदस्यलाई कोरोना संक्रमण भएको यो साता पत्ता ...
काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार बसेको ...
काठमाडौं, पुस ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले ...
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ ।वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ । नयाँ निर्वाचन २०७८ बैशाख १७ ...
काठमाडौं, पुष । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गराएको रिटमा उत्प्रेषण, प्रतिषेधलगायत उपयुक्त ...
कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ। न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराइले ...
विराटनगर । मोरङमा शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय ...
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना सुरु भएको छ। महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन। वरिष्ठ ...
काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ । १,३८० संक्रमित ...