काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री दीपक गिरीले विदेशबाट काम गरेर फ़र्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले ...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र ...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरिका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् । शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले ...
काठमाडौं । फ्रान्सलाई कर्मथलो बनाएका पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथाः गाँस, वास र सहवास’ लोकार्पण गरिएको छ । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव लेखेका उनको यो पाँचौँ पुस्तक हो। ...
काठमाडौँ – सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ। बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको जेनेस ...
काठमाडौं ।खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी ...
काठमाडौँ – ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती ...
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर ...
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूके महिला बालबालिका तथा जेष्ठ नागरिक विभागले बेलायतमा तीज विशेष कार्यक्रम मनाएको छ । गत आइतबार बेलायतको दक्षिण पुर्वी उलवीचमा नेपाली महिलाहरुको विशेष चाड तीज भव्य रुपमा मनाइएको हो ...
कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ । उक्त कार्यक्रमको लागी नेपालबाट ...