Type to search

Uncategorized मुख्य समाचार स्विस/प्रवास

एन आर एन ए स्विसको आयोजनामा गाएक तुलसी सिवाकोटीको एकल साँझ हुँदै

Share

आउँदो १२ नोवेम्बर शनिवारको दिन बासेल सहरमा एन आर एन ए स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा हुने भएको छ। वार्षिक साधारण सभाका साथ् साथै युरोपबासि चर्चित नेपाली गाएक तुलसी सिवाकोटीको सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।

गाएक सिवाकोटी अहिले युरोपका बिभिन्न सहरहरुमा आफ्नो सांगीतिक प्रस्तुत गर्दै छन्। आउँदो १२ नोवेम्बरमा एन आर एन ए स्विट्जरल्याण्डको वार्षिक साधारण सभामा पनि गाएक सिवाकोटीले आफ्नो तथा चिरपरिचित नेपाली सांगीतिक कोसेलीहरुको बेजोडका साथ् प्रस्तुत गर्ने भएका छन्। उक्त कार्यक्रममा उपस्थितका लागि आयोजकको तर्फबाट एन आर एन ए स्विट्जरल्याण्ड सम्पूर्ण नेपाली तथा नेपाल प्रेमी बिदेशीहरुलाई अनुरोध गरेको छ।

कार्यक्रममा प्रवेश शुल्क र अपेरो निःशुल्क राखिएको छ भने साँझको लागि नेपाली खाना र पिउने पदार्थ बीक्रीमा हुनेछ ।
समय : दिउँस एक बजेदेखि नास्ता (Apéro) सुरु । त्यसपछि साधारण सभा सुरुवात र साधारण सभा सकिना
साथ तुलसी शिवाकोटीको सांगीतिक कार्यक्रम सुरु हुनेछ ।

स्थान : Mülhauserstrasse, 145
4056 Basel
Johanneskirche und Gemeindehaus

From Basel train station batta tram no. 1 direction Drierosenbruke or bus 50 direction euro airport

Stop kennenfeldplatz right side is the church ⛪️ back side of the kiosk shop

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *