लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन , नर्थ वेस्ट लण्डन ,साउथ वेस्ट, ...
लन्डन । गैरआवासीय नेपाली संघ यूके १० औं कार्यसमितिको आगामी २१ मे आइतबार हुने विशेष अधिवेशनको तयारी पुरा भएको छ ।संघले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरि सम्मेलन तयारी पुरा भएको जनाएको हो ...
लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको ...
लण्डन । एमाले निकट प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा मिसन ग्रासरुट कार्यक्रमसहित बेलायतमा व्यस्त छन । अध्यक्ष थापा एक साता लामो भ्रमणका लागि कार्यक्रमसहित बेलायत आएका हुन । बेलायतमा रहदा संगठनको काममा सकृय ...
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ द्रोसो पिङ्ग पोङ्ग प्रतियोगिता ” को आयोजना यहि आउने जुन मा गर्ने भएको छ।जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै ...
लन्डन । एनआरएनए यूकेले गत ३० अप्रिल आइतबार गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित भएका छन् । अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म भएको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा ...
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) बेलायतले बिहिबार साउथ इस्ट लण्डनमा माता तिर्थ औंसी (आमाको मुख हेर्ने ) दिन पारेर विशेष कार्यक्रम सम्पन्न गरेको छ । ओएनएफ युके अन्तर्गतको महिला, बाल बालिका तथा जेष्ठ नागरिक ...
गत अप्रिल १५ तारिख शनिवारको दिन नेपाली नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा स्विटजरल्याण्डको जुरीख सहरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। स्वीस नेपाली समाजद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो। ...
लन्डन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले लन्डनमा भेटघाट गरेका छन् ।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी ‘पार्टनरसीप फर हेल्दी सिटीज् समिट’ नामक सम्मेलनमा भाग लिन आएका मेयर शाहसंग अध्यक्ष ...
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार ...