द्रोण रिजाल, नेदरल्यान्डस् । नेपाल पत्रकार महासंघ युरोप शाखाको नाम, लोगो र लेटरप्याड दुरुपयोग गर्ने महासंघका पूर्व पदाधिकारीको सदस्यता खारेज गरी आवश्यक कार्वाही प्रक्रियाकालागि लागि युरोप शाखाले केन्द्रमा माग र आग्रह गरेको छ । आज ...
-निराजन श्रेष्ठ / स्विजरल्याण्ड स्विजरल्याण्ड लगायत युरोपमा अहिले शरद ऋतुको समय बिस्तारै अन्त्य हुँदैछ । रङ्गीन पतझरले ढकमक्कै हाँसेका डाँडाकाँडा केहि समय पछि नांगिएर हिउँदका लागि तयार हुनेछन् । हिउँको सिरक ओढेर फेरि मौन रहने ...
बेर्न। गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले गैर आवासीय नेपालीलाई सहयोग गर्नको लागि अनुरोध गरेको छ । विश्व भर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९, सलहको प्रकोप मात्र नभएर पछिल्ला दिनमा नेपालमा भएको अविरल वर्षाका ...
काठमाडौँ, ३० असार । नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमितको संख्या सङ्ख्या १७ हजार ६१ जना पुगेको ...
स्विट्जरल्याण्डमा अहिले लकडाउन खुकुलो भएको एक महिना बित्न लाग्दा कोरोना भाइरस लागेका बिरामीमा वृद्धि हुन लागेको छ । दिन दुइ गुना रात चौगुना गरि कोरोना बिरामी बढे पछि स्विस सरकारको हिजो बुधवार एक जुलाईमा बसेको ...
काठमाडौं, असार ७ । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय २१ ...
काठमाडौँ, २ असार । गत २४ घण्टामा थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो तथ्यांकसहित संक्रमितको संख्या ६ ...
भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार डिप्रेसनको उपचार गराइरहेका ३४ वर्षीय सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका इण्डिया टुडेको अनलाइन संस्करणले उल्लेख गरेको छ। सन् २०१६ ...
काठमाडौं, २९ जेठ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले ...
काठमाडौं, जेठ २९ । यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको बसेको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो । विद्यालयहरुले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय ...