काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ ...
काठमाडौँ – सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्। द ...
अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले नेपालमा गत साताको भीषण वर्षा, बाढी र पहिरोका कारण विस्थापित तथा पीडितहरुका लागि सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपाली, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई अपिल गरेको ...
स्विट्जरल्याण्डको लौजानेमा ३० बर्ष देखि बसोबास गर्दै आएका हरी बस्नेत ५४ बर्षको उमेरमा असामयिक निधन भएको छ। गत शनिवार २८ सेप्टेम्बरको दिन अपराहृन एक बजेर ५८ मिनेटजाँदा लौजाने हस्पिटलमा निधन भएको हो। स्व.हरी बस्नेत स्विट्जरल्याण्डको ...
लक्ष्मण देवकोटा ,२२ सेप्टेम्बर, जेनेभा स्विट्जरल्याण्डको जेनेभामा नेपालको राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। संयुक्त राष्ट्रसंघ, विश्वव्यापार संगठन लगायत जेनेभा स्थित अन्तरराष्ट्रिय संगठनको स्थायी मिसन एवं नेपाली दूतावासको आयोजनामा विश्व बौद्धिक सम्पदा संगठनको सभा हलमा ...
काठमाडौँ – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’ का बारेमा एउटा अन्तरक्रिया आयोजन गरेका छन्। ‘कृत्रिम बौद्धिकता’ (एआइ) लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको हो। समितिमा ३० भन्दा बढी देशबाट जुझारु र जोशिला युवाहरू जोडिएका छन् । ...
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष तथा अभियन्ता डा केशव पौडेलले संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्ने जनाएका छन्। ‘हामी शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ भन्नेमा छौँ । ...
जुरिक नेपाली स्पोर्ट्स क्लब जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही सेप्टेम्बर १५ तारीख आइतबारको दिन जुरिकमा भलिबल प्रतियोगिता सम्पन्न भएको जानकारी गराउन चाहन्छौं ।“खेलनै स्वास्थको धन हो” भन्ने मुल नाराका साथ तपाइहरु माझ हर्ष र उल्लासका साथ ...
जुरिक नेपाली स्पोर्ट्स क्लब जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही आउंदो सेप्टेम्बर दोस्रो हप्ता (१५ तारीख आइतबार २०२४ ) को दिन जुरिकमा भलिबल प्रतियोगिता हुने भएको जानकारी गराउंन चाहन्छौं । “खेल नै स्वास्थको धन हो” भन्ने मुल ...