Type to search

मुख्य समाचार स्विस/प्रवास

जुरिक नेपाली परिवारद्वारा “माघे संक्रान्ति” कार्यक्रम आजोजना गर्दै

Share

जुरिक नेपाली परिवारद्वारा “माघे संक्रान्ति” कार्यक्रम आजोजना गर्ने भएको छ। स्वीजरल्याण्डमा बसोबास गर्दै आउनु भएका सम्पुर्ण नेपाली तथा नेपालप्रेमी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ मध्यनजर गर्दै नेपालीहरुको चाडपर्व मध्य एक महत्त्वपुर्ण चाड “माघे संक्रान्ति” पनि भएकोले आउँदो २०२३ जनवरी १४ शनिवारका दिन जुरिकमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। उक्त “माघे संक्रान्ति” कार्यक्रममा उपस्थित हुन जुरिक नेपाली परिवारले हिर्दय देखिनै आमन्त्रण गरेको जानकारी गराउन चाहन्छौं।
“माघे संक्रान्ति”मा बनको कन्दमुल खाना खाने दिन हो । यस दिन पछि लामो दिन बिस्तारै शुरु हुने हुँदा सुर्यको पुजा गर्दै यस पर्व मनाइने गरिन्छ। खासगरी “माघे संक्रान्ति” थारू समुदायले मनाउने प्रमुख चाड भएपनि अहिले अधिकाम्स नेपालीले मनाउने मुख्य चाडमा पर्ने गर्दछ। यो पर्बमा विभिन्न किसिमको जंगली कन्दमुल खानेकुराहरु जस्तै तरुल ,भिगुर गिठा तथा कन्दमुलको परिकार खाने चलन छ। उक्त कार्यक्रममा नेपाली दोहोरी तथा नाचगानको भरपुर प्रस्तुतका साथ साथै कन्दमुल खानेकुराहरुको परिकार हुने आयोजकले जानकारी गराएका छन्।

स्थान :-Zürcher Gemeinschaftszentren GZ Heuried
Döltschiweg 130
8055 Zürich

मिति :- २०२३ जनवरी १४ शनिवार
सम :- दिनको २ बजे
अपेरो ३ बजे देखि
खाना ५ बजे देखि

लाइभ दोहोरी तथा नाचगान छ बजे देखि बाह्र बजे सम्म।

सम्पर्क :- दल पुन 0782053764
गीता पुन 0782088856
श्रीस मामा 0767782534
राम महतो 0765865456
शशी यादव 0764837738
तेन्पा दोर्जे 0786540342

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *