काठमाडौँ, । झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन् । पत्रकार स्व. इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहनुभएका ...
कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्। सीएनएनलाई दिएको एक अन्तर्वारतामा उनी अघिल्लो ...
मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको
धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभाको अनौपचारिक बैठक बसेको छ ।
कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।