काठमाडौं, जेठ ३२ । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ...
काठमाडौं, जेठ ३२ । थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ ...
काठमाडौं, जेठ ३१ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ ...
काठमाडौं, जेठ ३० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ...
काठमाडौं, जेठ २९ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार *६१४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४६ सय १४ पुगेको बिहीबार ...
काठमाडौं, जेठ २९ । सरकारले ‘लकडाउन’ व्यवस्थापन गर्नेक्रममा असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज ...
काठमाडौं, जेठ २९ । कुवेतले विभिन्न कसुरमा माफी दिएका ३०० जना नेपाली महिलाहरु बिहीबार स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्याइने छ भने केहीलाई काठमाडौंकै ‘क्वारेन्टिन’मा राखिने ...
काठमाडौं, २९ जेठ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले ...
काठमाडौं, जेठ २९ । यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको बसेको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो । विद्यालयहरुले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय ...
प्रतिनिधिसभा बैठकमा नयाँ नक्शा परिमार्जन सम्बन्धी संविधान संशोधन विधेयकमाथि छलफल शुरू भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी ...