जेठ २६काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ...
काठमाडौं, जेठ २६ । रुकुम पश्चिमको चौरजहारी– ८ स्थित सोतीमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले नेकपा सांसद देवेन्द्र पौडेलको ...
काठमाडौं, जेठ २६ । सोमबार थप ३१४ जनामा कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१४ जना संक्रमित थपिएको जनाएका छन् । ...
काठमाडौं, २५ जेठ । झन्डै तीन महिनापछि नेपालमा तोकिएको सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो दरको छ । लकडाउन लागू भएपछि ११ चैतपछि सुनचाँदीको मुल्य तोकिएको थिएन । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार सुन ...
काठमाडौं, जेठ २५ । नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ...
काठमाडौं– विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो। जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल ...
काठमाडौं, जेठ २४ । नेपालमा कोरोना संक्रमितमध्ये थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको ...
काठमाडौं : बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको ...
भैरहवा । अभिनेत्री मनीषा कोइराला स्थलमार्गबाट भैरहवाकाे बेलहिया नाका हुँदै स्वदेश आएकी छिन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार कोइराला स्वदेश फर्किएको रुपन्देहीका ...
काठमाडौं, जेठ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न ...