सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी ...
पोखरा, ६ असार । कास्कीको मादी गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जना १९ महिने शिशु फेला परेका छन् । जसको ट्राभल हिस्ट्री नै छैन । अर्का ४१ बर्षिया पुरुष हुन् । बुवा भारतमा ...
काठमाडौं, असार ६ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । ब्राजिल दश लाख सक्रमित पुग्ने दोस्रो देश हो । त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार ...
काठमाडौँ, २ असार । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीलाई सर्वाेच्च अदालतले सफाइ दिएको छ । अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गरेको हो । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई ...
काठमाडौँ, २ असार । गत २४ घण्टामा थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो तथ्यांकसहित संक्रमितको संख्या ६ ...
काठमाडौं, असार २ । सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार ...
काठमाडौँ, १ असार । नेपालमा थप ४ सय ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै संक्रमितको संख्या ...
असार १, २०७७ काठमाडौं : सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका छन्। यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट ल्याएको छ। सबैभन्दा कम सुदूरपश्चिम सरकारले ३३ ...
भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार डिप्रेसनको उपचार गराइरहेका ३४ वर्षीय सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका इण्डिया टुडेको अनलाइन संस्करणले उल्लेख गरेको छ। सन् २०१६ ...
काठमाडौं, जेठ ३२ । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ...