ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख ६ गते शनिबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख ६ गते शनिवार ई. सं. २०२० अप्रिल १८, नेपाल सम्बत ११४० चौलागा ...
१७ अप्रील २०२०/ हाल विश्वमा फैलीरहेको कोरोना महामारीमा यूरोपमा प्रभावित देशमध्ये स्पेन पनि अगाडी आएको छ ।स्पेन लकडाउनसगै स्पेनमा रहेका थुप्रै अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरू दिन प्रतिदिन पिडित बन्दै गईरहेको अवस्थामा हाम्रो संस्था [हाम्रो नेपाल ...
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख ५ गते शुक्रबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख ५ गते शुक्रवार ई. सं. २०२० अप्रिल १७, नेपाल सम्बत ११४० चौलागा ...
स्विटजरल्याण्डले लक डाउन चरणबद्द रुपमा खुल्ला गर्ने भएको छ । कोरोना पोजेटिभहरुको संख्यामा केहि कमी आए पछि स्विस सरकारले लक डाउनलाइ केहि खुकुलो बनाउने निर्णय गरेको हो । १६ मार्चमा स्विस सरकारले राष्ट्रिय आपतकालिन अबस्थाको ...
सामाजिक दुरीलाई कायम राख्दै गरुडा गाउँस्थित रामजानकी मठनजिक आँपको बगैँचामा जयसवालले राहत सामग्री वितरण गरेका हुन् ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७७ साल वैशाख ४ गते बिहिबार आजको राशिफल बि.सं.२०७७ साल वैशाख ४ गते बिहिवार ई. सं. २०२० अप्रिल १६, नेपाल सम्बत ...
मंगलबार साँझ परेको बाक्लो असिनाका कारण कैलालीको पहाडी चुरे गाउापालिकामा करोडौंको फलफुल र बेमौशमी तरकारी बाली नष्ट भएको छ ।
मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको
स्विट्जरल्याण्डबाट रुकुमको एक बालगृहकालागि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण भएको छ। चर्चित कार्यक्रम ईन्द्रेणी मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। ईन्द्रणी कार्यक्रममा नै पुगेर संचालक कृष्ण कंडेललाई उक्त रकम बुझाईएको छ।