ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख ११ गते बिहिबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख ११ गते बिहिवार ई. सं. २०२० अप्रिल २३, नेपाल सम्बत ११४० चौलागा ...
शिवानी श्रेष्ठ, वैशाख, काठमाडौं । रोटरी क्लब काठमाडौँले पञ्चकन्या ग्रुपको सहकार्यमा व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बिच बुथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तानतरण ...
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख १० गते बुधबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख १० गते बुधवार ई. सं. २०२० अप्रिल २२, नेपाल सम्बत ११४० चौलागा ...
हरेक बर्ष जर्मनिको म्युनिख सहरमा हुने बिश्वप्रशिद्द अक्टोबर फेस्ट यस बर्ष नहुने भएको छ । संसार भरि फैलिएको कोरोना भाइरसका कारण उक्त मेला रद्ध गरिएको हो। जर्मनिको बायर्न प्रान्तको म्युनिख सहर प्रचलित परम्परागत मेला अक्टोबर ...
-शेरबहादुर परियार,पोल्याण्ड/वारसाएनआरएनए पोल्याण्डले यहाँ रहेका नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने उद्देश्यले तिस हजार ज्लोती को कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको । कोरोना (कोभिड १९) को संक्रमणले विश्व मा रहेका नेपालीहरुलाई समस्या ...
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख ९ गते मंगलबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख ९ गते मंगलवार ई. सं. २०२० अप्रिल २१, नेपाल सम्बत ११४० चौलागा ...
– सन्तोषजङ्ग मल्ल, पिएचडी पेरिस, फ्रान्स संसार यतिबेला कोरोनाका कारण आक्रान्त छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण केही मुलुकमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । दैनिकीसमेत कष्टकर बन्दै गएको छ । ...
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल बि.सं. २०७७ साल वैशाख ८ गते सोमबारआजको राशिफल बि.सं.२०७७ साल वैशाख ८ गते सोमवार ई. सं. २०२० अप्रिल २०, नेपाल सम्बत ११४० चौलागा ...
स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको स्थान भएको रुपमा चिनिंदै आएको छ । मात्तरहर्न जस्तै मजबूत भइ संसारका सबै देश, जनता ,समाज व्यक्ति अब एक साथ खडा हुनु पर्छ। ...
-भोला लामिछाने,बिगत लामो समय देखी बार्सिलोनामा बसी प्रवासी जिवन बिताउदै आफ्नो कर्म गर्दै आएका पेशल कुमार कोईराला आफुले सकेको समाज सेवालाई समेत निरन्तरता दिँदै आएका छन् ।कोरोनाले विश्वमा माहामारी फैलिरहेको अवस्थामा सबै पिडीत हुनहुन्छ यसमा ...