काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरिका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् । शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले ...
नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको ...
काठमाडौं । फ्रान्सलाई कर्मथलो बनाएका पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथाः गाँस, वास र सहवास’ लोकार्पण गरिएको छ । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव लेखेका उनको यो पाँचौँ पुस्तक हो। ...
गैर आवसीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डद्वारा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ। गैर आवसीय नेपाली संघ महिला फोरमले “Inspire Inclusion”(समावेशीकरणलाई प्रेरित गर्नुपर्छ ) भन्ने मूल नारालाइ अंगाल्दै आउँदो ९ मार्चको शनिवारका दिन ...
स्वीस-नेपाली समाजको साधारण सभा आउँदो ३ मार्च २०२४ का दिन स्विट्जरल्याण्डको जुरिच स्थित Gemeinschaftszentrum Riesbach, Seefeldstr. 93, CH-8008 Zürich मा हुने भएको छ।यो स्विसबासि नेपाली प्रेमी बिदेशीहरु र स्विसबासि नेपालीहरुको एक पुरानो संस्था हो। साधारण ...
काठमाडौँ – सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ। बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको जेनेस ...
काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ मा गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके) शर्मा समूहले १४ लाख बढी सहयोग गरेको छ । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले धार्मिक अनुष्ठानमार्फत ...
काठमाडौं- यसै साता पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रको भ्रमण तथा राहत वितरण गरेर फर्केका कूटनीतिज्ञ तथा मानव अधिकारकर्मी डा अर्जुन कार्कीले अस्थायी आवास निर्माण तीव्र पार्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाई जीवन रक्षा ...
काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन – २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर ...
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको १० औँ राष्ट्रीय अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ। डिसेम्बर १५, २०२३ शुक्रवारका दिन र्याडिसन ब्लु होटलमा भएको महाधिवेशनले सुनिल घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व समेत निर्वाचित ...