Type to search

समाचार

६८ घरपरिवारलाई माझी जागरण र रिभर साईडद्धारा राहत सामाग्री हस्तान्तरण

Share

रामेछाप – माझी जागरण केन्द्र र रिभर साइड स्पोट्स क्लबको सहकार्य र समन्वयमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको समस्या भएका गरिब र विपन्न घरपरिवारका लागी राहत सामग्री वितरण गरेको छ ।
रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ६ को मसानटार, ७ को वडारे र ८ को जखनीटार र गाईखुराका अति विपन्न, असहाय र मजदुरका ६८ घरपरिवारलाई खाद्यान्न तथा माक्स र सावुन राहत सामग्री हस्तान्तरण गरेको हो ।
सहयोग सामाग्रीको लागि राप्रपाकी प्रदेश साँसद रिता माझीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *