यस पटक गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आउँदो २०२२ जुन महिनाको ११ गते शनिवारको दिन भलिवल कार्यक्रम बासेलमा गर्ने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका कार्यसमिति लगाएत अन्य केहि स्विसबासी नेपालीहरु संगको छलफलले आउँदो ...
-हिरालाल श्रेष्ठ, बेर्न। एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११२ औ अन्तरराष्ट्रिय महिला दिवस एक कार्यक्रमका बीच मनाएको छ। शनिवार कान्टोन बेर्नमा महिला हकहितका सवालमा आवाज उठाउँदै “सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता” भन्ने मूल ...
मिति ६ मार्च २०२२, आइतबार, का दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बस्यो। संघमा अहिले देखिएको गम्भीर संकटबारे परामर्श गरी आगामी कार्यदिशाबारे छलफल गर्न संघका पूर्व ...
लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउनेबताएका छन्।जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा ...
लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, ...
लन्डन — गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ। गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा ...
एन आर एन स्विट्जरल्याण्डद्वारा आउँदो पांच मार्च २०२२ शनिवारका दिन ११२ औं अन्तरास्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गर्ने भएको छ।” लैङ्गिक समानता आज दिगो भोलिका लागि ” भन्ने नारा रहेको उक्त अन्तरास्ट्रिय महिला दिवस कार्यक्रमलाइ ...
photo- 20 Min.
गत ६ फेब्रुअरी २०२२ आइतवारका दिन स्विसबासि नेपालीहरुले स्विट्जरल्याण्डको सेन्टगालेन स्थित एभरेष्ट रेस्टुरेन्टमा सोनाम ल्होछार पर्व कार्यक्रम आयोजना गरेका थिय। उक्त कार्यक्रममा स्विसका बिभिन्न स्थानमा बसोवास गर्ने नेपालीहरुको उपस्थित रहेको थियो। तामाङ समुदायले माघ महिनाको ...
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आउँदो समर २०२२ जुन महिनामा भलिवल कार्यक्रम आयोजना गर्ने भएको छ। फेब्रुअरी ५ शनिवारका दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका कार्यसमिति लगाएत अन्य केहि स्विसबासी नेपालीहरु संगको छलफलले आउँदो “जुन ...