-प्रकाश तिवारी ,१८ सेप्टेम्बर, बेल्जियम,नेपाली चेली आरती प्रधान काफ्लेको फेशन डिजाइनिङ्ग युरोपमा उत्कृष्ट बनेको छ। बेल्जियममा भएको मिस ग्राण्ड शोको फिनालेमा आरतीले सबै प्रतिष्पर्धीहरुका लागि पोशाक डिजाइन गरेकी थिइन्। विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मध्ये एक ...
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आउँदो अक्टोवर दुइ तारिख शनिवारका दिन परिवारिक ट्रेकिंग कार्यक्रम आयोजना गरेको छ। स्विसबासी नेपाली लगाएत नेपाल र नेपालीप्रेमी बिदेशीहरुका परिवारहरुलाई मध्य नजर गर्दै अहिले कोरोना महामारीको समयमा ट्रेकिंग कार्यक्रम उत्तम ...
गत ५ सेप्टेम्बर २०२१ आइतवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड्द्वारा आयोजित हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ। कोरोना महामारीका कारण गत दुइ बर्ष देखि स्विट्जरल्याण्ड्मा तिज लगाएत अरु कुनै पनि कार्यक्रमको आयोजना ...
-शेर ब. परियार ,पोल्याण्ड/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डले अन्तर्राष्ट्रिय परिषद(आईसीसी)को अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदान प्रक्रियामा सहभागि हुने प्रतिनिधिहरूको नामावली गुपचुप गरेको छ। आगमी अक्टोबर २१ देखि २५ सम्म हुने ...
काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने भएकी छन्। संघका केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कू्ल आचार्यको समूहबाट उनले उम्मेदवारी दिने भएकी हुन्। ‘पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता’ ...
आउँदो २०२१ सेप्टेम्बर ५ तारिक आइतवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा सम्पूर्ण नेपाली लगाएत नेपाल र नेपाली प्रेमीहरुलाइ उपस्थित हुन गैर आवासीय नेपाली संघ ...
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका ...
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ । त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिंदै जाने स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जाने ...
१ अगस्ट स्विट्जरल्याण्डको जन्म भएको दिनलाइ स्विस नागरिकले हर्सोल्लासका साथ मनाउंदै छन्। सन् १८९१ देखि आजको दिनलाइ स्विट्जरल्याण्डले रास्ट्रीय दिवस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेश हरु)उरी ,स्वाइज र ...
-शेर ब परियार ,पोल्याण्ड गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ। जुलाई १९ मा सम्पन्न संघको छैठौं महाधिवेशनको निर्वाचनले आगमी २०२१-२०२३ कार्यकालको लागि नयाॅ नेतृत्व चयन ...