प्रबासमा जन्मिएर पनि आफ्नो जन्मभूमि नेपाल आमा प्रतिको माया अनि आफ्नो कला सस्कृति प्रतिको मोहले नछोडेको एक ७ बर्षिय बालिका हुन् निहारिका खड्का। यूरोपको अस्ट्रियामा जन्मेकी निहारिका खड्काकी आमा श्रेया खड्का र बुबा नेत्र खड्का ...
प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष तुंगभद्र भुसालले जनाएका ...
गत आठ अक्टोवर शनिवारका दिन स्विट्जरल्याण्डको राजधानी बर्नमा नेपाली समाज बर्नको आयोजनामा दशैं कार्यक्रम सम्पन्न भएको छ। स्विट्जरल्याण्डबासी नेपालीहरुले बेर्न शहरमा दशैंको टिका, जमरा र मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका साथ मनाए। कार्यक्रममा पोर्चुगलबाट आएकी नेपाली गायिका ...
स्विटजरल्याण्डको राजधानी बर्नमा आउँदो नेपालीहरुको महान चाड “बडा दशैँ”को उपल्यक्षमा वेर्न समाज परिवारले दशैं कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि बर्न समाजले सम्पूर्ण नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुलाई अनुरोध गरिएको छ। बिस्तृत ...
सबैमा नमस्कार, गैरआवासीय नेपाली संघ युरोपको १४औं क्षेत्रीय भेला “Partnership in Action, for Transformation………” भन्ने मूल नाराका साथ यही २०२२ को सेप्टेम्बर २४ र २५ तारिखका दिन स्वीडेनको राजधानी स्टकहोममा आयोजना गरिएको हुंदा यस कार्यक्रममा ...
अस्ट्रियाबासि आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार ! नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको पावन अवसरमा सधैझैं नेसास अस्ट्रियाद्वारा आगामी October १,२०२२, शनिबारको दीन आयोजना हुन गईरहेको दशैं तिहार विशेष कार्यक्रममा यहाँहरु सम्पूर्णलाई सपरिवार पालिदिनुहुन ...
भारतीय मुलका आफ्ना प्रतिस्पर्धी ऋषी सुनाकलाई २० हजार भन्दा बढी भोटले पछी पार्दै वर्तमान विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुनिएकी छन । यस सँगै उनी बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने छन । प्रधानमन्त्री ...
विज्ञप्ति सेप्टेम्बर ६, २०२२ मंगलबार, पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ। गैरआवासीय नेपाली संघकी महासचिव जानकी गुरुङ तथा युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरेको होम कन्ट्री बेल्जियममा गैरआवासीय ...
सुनसरी, । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा ...
गत आइतवार २८ सेप्टेम्बरका दिन स्विटजरल्याण्डको जेनेभामा पनि हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ। एक दिन अगाडी तिज कार्यक्रम स्विटजरल्याण्डको जुरिचमा गैर आवासीय संघ स्विटजरल्याण्डले आयोजना गरेको थियो। तर जुरिच सम्म जेनेभा देखि ...