Type to search

मुख्य समाचार समाचार

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

Share

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको बिज्ञप्ति निकालेको छ । जुम्लाबाट निर्वाचित सांसद शाही राप्रपाका प्रवक्ता रहेका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनयन गरेको बिज्ञप्ति मार्फत जानकारी गराएका छन् । शाही बन्ने चर्चामा रहेता पनि शाहीलाई प्रमुख सचेतक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *