– कृष्णप्रकाश श्रेष्ठ ,मस्को रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गमा आजभन्दा १४५ वर्षअघि नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, विश्वविख्यात प्राच्चविद्, बुद्धधर्म र दर्शनका ज्ञाता, रुसमा भारत वर्ष विद्या तथा नेपाल विद्याका संस्थापक इभान पाभ्लोभिच मिनाएभ (सन् ...
स्विटजरल्याण्ड लगाएत युरोप भरी कोरोना भाइरसको दोश्रो लहर शुरु भए लगतै युरोप भरिका देशहरुले बिभिन्न रोकथामका उपायहरु अपनाएका छन्। कतै लक डाउन त कतै मिनि लक डाउन। कतै कठिन र कडा नियमहरु लागु गरेका छ्न। ...
-शेरबहादुर परियार,पोल्याण्ड शेरबहादुर परियार,पोल्याण्ड/ नेपाल पत्रकार महासंघ युरोप शाखाले ३१ औं श्रृङ्खलामा नेपालीहरुका साँस्कृतिक चाडपर्वहरु बडादशैँ,शुभदिपावलि,नेपाल सम्वत, छठपर्व,चासोक, साकेला, ल्होसार लगायतको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको ...
काठमाडौं ।पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी जगत’्, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ ...
आदर्णीय दिदिबहिनी एंव दाजु भाइहरू, बिषय : बार्षिक साधारणसभामा उपस्थित भैदिनुहुने बारे। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको बार्षिक साधारणसभा यही नोवेम्बर ०१ तारिख आइतबारका दिन बेर्नमा आयोजना हुन गैरहेको सबैमा जानकारी गराउन चाहन्छौ। यसैअवसरमाअहिले गैर ...
निराजन श्रेष्ठ / स्विजरल्याण्ड बिहान बेलुका हिमालबाट ओर्लिएको सिर्र सिर्र चिसो हावाले शरिर स्पर्ष गर्छ । दिउँसो रनक्क घाम लाग्दा टिसर्टमै हिँड्न सकिने । मन्द तातो मौसम । शरद ऋतुको समय हो, स्विजरल्याण्डमा अहिले । ...
गैरआवासीय नेपाली संघ (एनआरएन) यूरोप क्षेत्रीय सम्मेलनले निशुल्क सदस्यता, अनलाइन भोटिङ, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरि अघि बढाउन संघलाई सुझाब दिएको छ ।गत शनिवार र आइतबार भएको १३ औं यूरोप क्षेत्रीय ...
-द्रोण रिजाल, नेदरल्यान्ड्स।गैर आवासिय नेपाली संघको युरोप स्तरिय १३औ क्षेत्रिय बैठक, ११औ महिला सम्मेलन साथै बिज्ञ सम्मेलन अक्टुबर ३ र ४ तारिखका दिन हुने भएको छ। सेप्टेम्बर २४ तारिख अन्लाइन मार्फत पत्रकार सम्मेलन गर्दै युरोप ...
-निराजन श्रेष्ठ लामो समयदेखि स्विस्जरल्याण्डमा बसोबास गर्दै आएका दाजुहरु प्रेम भारती, बिदुर संग्रौला र म बर्षको एक हप्ता परिवार छोडेर कतै जान्छौं । हामी तिन मिलेर एक हप्ता घुम्न जाने यो मेसो बर्षौं देखि मिलाउँदै ...
आज १ अगस्ट,स्विट्जरल्यान्डको जन्म भएको दिनलाइ स्विस नागरिकहरुले हर्सोल्लासका साथ मनाउदैं छन्। सन १८९१ देखि आजको दिनलाइ स्विट्जरल्यान्डले राष्ट्रिय दिबस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेशहरु) उरी ,स्वाइज र ...