काठमाडौं, वैशाख १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्यनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ ।सांसद एवं पूर्वराज्यमन्त्री ...
पोखरा,१४ वैशाख/ आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भए सगै नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ ।वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ...
काठमाडौं, वैशाख १३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको ...
काठमाडौं, १४ वैशाख/ उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक हप्ता थप गर्नुपर्ने सल्लाह दिएको छ ।कति थप्ने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास ...
काठमाडौं, वैशाख १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको ...
काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारले यही वैशाख ८ ...
काठमाडौं, ११ वैशाख / नेपालमा बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो सगँ नेपालमा ...
काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ ।प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको ...
काठमाडौं, वैशाख १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।थपिएकाहरु तीनैजना पुरुष हुन् ...
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार २८७ पुगेको छ । १६ लाख ...