Type to search

मुख्य समाचार

लकडाउन एक हप्ता थप्न सिफारिस

Share

काठमाडौं, १४ वैशाख/ उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक हप्ता थप गर्नुपर्ने सल्लाह दिएको छ ।कति थप्ने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सफलता आएको निष्कर्ष निकालेको थियो ।बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेतमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *