Type to search

मुख्य समाचार

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

Share

काठमाडौं, ११ वैशाख / नेपालमा बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यो सगँ नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । आजै दुई जनामा निको भएर घर फर्किएका छन् । निको हुनेको सख्या ९ जना पुगेको छ भने ३८ जनाको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *