Type to search

मुख्य समाचार

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

Share

पोखरा,१४ वैशाख/ आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भए सगै नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ ।वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबै ५० वषिया रहेको दुबै अस्पतालमा आइसोलेशनमा राखीएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *