दार्चुला । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेको उनको ट्विटरबाट ...
उदयपुर, कपिलवस्तु र पर्साका थप सात जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका ३/३ तथा पर्साका एक जनालाई ...
काठमाडौं । संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो । सांसदहरुको तापक्रम (ज्वरु) नापेर मात्रै ...
काठमाडौँ, २६ वैशाख । नेपालमा थप एक जनामा कोरोना भेटिएको छ । नेपालगञ्जमा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ भने ...
काठमाडौँ, २५ वैशाख । आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत ...
भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा बिहीबार विषाक्त ग्यास लिक हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। विशाखापटनममा रहेको एलजी पोलिमर्स प्लान्टको ग्यास लिक हुँदा उनीहरुको मृत्यु भएको हो। ग्यासको असरले ३ सयभन्दा बढी बिरामी भएका छन्। ...
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकाले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।यो वर्ष भने कोरोनाभाइरसको ...
काठमाडौं, वैशाख २४ । नेपालमा कोरोन भाइरस संक्रमितको संख्या ९९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्साका १७ जनाको परीक्षण ‘पोजिटिभ’ आएपछि संक्रमितको संख्या ...
काठमाडौं, बैशाख २४ । सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा ...
काठमाडौँ, २३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।मंगलबार बालुवाटारमा भएको समितिको बैठकले कोरोनाको संक्रमण शून्यमा झार्न देशले अपनाएको लकडाउनले उल्लेख्य भुमिका निर्वाह गरेको बताएको छ ...