काठमाडौं : शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, ...
दार्चुला, वैशाख ३१ । दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरुमा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार सशस्त्र प्रहरीको पोस्ट स्थापना गरिएको हो । बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र र नेपाल प्रहरीको टोलीलाई त्यहाँ उतारिएको हो ...
शेयर बजार मंगलबार र बुधबार दुई दिन खुलेर फेरि अनिश्चितकालका लागि बन्द भएको छ ।११ चैतमा बन्दाबन्दीसँगै बन्द गरिएको बजारमा ५० दिनपछि मंगलबार कारोबार सुचारु भएको थियो । तर, मंगलबार र बुधबार दुबै दिन सर्किट ...
काठमाडौं, बैशाख ३१ । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् ...
काठमाडौं: नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश ५ का प्रवक्ता रोशन लाल चौधरीले जानकारी दिएका छन्। चौधरीका अनुसार उनी जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत नर्स ...
काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ पाइएको छ । योसँगै कुल संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार मात्र कपिलबस्तुमा ८, रुपन्देहीमा ९, ...
काठमाडौँ, ३० वैशाख । पर्सा जिल्लामा एकैदिनमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ जना स्थानीय पत्रकार पनि रहेको पुष्टि भएको छ । उनीहरु रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि आफैँले स्वाब संकलन गराई कोरोनाको परीक्षण ...
काठमाडौं, बैशाख २९ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ ।परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाएको ...
काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ ।कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ...
लण्डन- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै ...