प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका पक्षमा उभिन दलहरुलाई आग्रह गरेका छन् । बालुवाटारमा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव दर्ता भएकाले साथ दिन आग्रह गरेका हुन् । संविधान संशोधनबारे दलहरुको मागबारे आगामी ...
नेपालमा थप ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षण अनुसार कपिलवस्तुका २६ सहित विभिन्न ठाउँमा गरी ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका श्रमिक नेपालीलाई स्वदेश फर्काइने बताएका छन् । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासहित विस्तृत ...
काठमाडौं, जेठ १२ । नेपालमा सोमबार थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममापहिलो पटक संक्रमित देखिएका छन् ।संक्रमित फेला परेका अन्य जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका ...
नेपाल भारत सम्बन्धमा गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी अभिनेत्री वर्षा राउतले माफी मागेकी छिन्। वर्षाले शनिवार आफ्नो फेसबुक अकाउन्टबाट लाइभ गर्दै नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका पत्रकारहरुले उचालेको, झगडा उत्पन्न गराएको बताएकी थिइन्। ...
पोखरा, ११ जेठ/ गण्डकी प्रदेशको आजबाट बजेट अधिवेशन शुरु हुदैछ । कोरोनाका कारण उच्च सर्तकताका साथ पोखरा सभागृहमा बजेट अधिवेशन शुरु हुन लागेको हो । दिउँसो १ बजेदेखि सुुरु हुने अधिवेशनमा दुई वटा कुर्सीको अन्तरमा ...
कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु भएको छ भने १२ हजार ८११ जनामा संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबारसम्म संक्रमित र मृत्यु भएका विश्वभरका नेपालीको विवरण सार्वजनिक गरेको हो । मृत्यु ...
काठमाडौं, जेठ १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना ...
पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो। पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्।उक्त विमानमा आठ ...
मन्त्रिपरिषद्ले निर्णय गरेको केही बेरमा नै नयाँ नक्शा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संघीय संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन्। नेपालको निशान ...