काठमाडौँ, १७ जेठ । नेपालमा शनिबार एकै दिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमण भेटिएको छ । शनिबार २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आजै थप एक जनाको कोरोनका कारण मृत्यु भएको ...
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका ...
काठमाडौं, जेठ १६ । म्याराथनका क्षेत्रमा संसारमै चर्चित बोस्टन म्याराथनको यस वर्षको कार्यक्रम रद्द गरिएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण १२४ वर्षपछि पहिलो पटक म्याराथन रद्द गर्नु परेको आयोजकले जनाएको हो । बोष्टन एथ्लेटिक ...
नेपालले विसं २०६४ देखि मनाउन थालेको अन्तर्राष्ट्रिय सगरमाथा दिवस पहिलोपटक सुनसान भएको छ।८,८४८ मिटरको सर्वोच्च शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानका लागि यो दिवस मनाउन थालेको हो। आज ...
काठमाडौँ, १५ जेठ । नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी ...
सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीले पाउँदै आएका प्रोत्साहन भत्ता, खाजा भत्ता सहितका विभिन्न भत्ता खारेजीको ...
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षकोभन्दा ५८ अर्बले कम हो । अर्थमन्त्री डा. युवराज खतिवडाले ...
काठमाडौँ, १४ जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।ललितपुरको किस्ट अस्पतालमा उपचाररत ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको निधन भएको हो । जेठ ११ गते अस्पताल भर्ना भएका उनको जेठ १२ ...
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट भोलि ल्याउने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् । त्यसका लागि ...
काठमाडौं, १४ जेठ । बुधबार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टिसँगै नेपालमा ८८६ जना पुगेका छन् । यो तथ्यांक दैनिक वृद्धि हुने मध्येका सबैभन्दा उच्च हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ...