नेसास अस्ट्रियाद्वारा दशैं तिहार कार्यक्रम आयोजना हुँदै
Share
अस्ट्रियाबासि आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार ! नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको पावन अवसरमा सधैझैं नेसास अस्ट्रियाद्वारा आगामी October १,२०२२, शनिबारको दीन आयोजना हुन गईरहेको दशैं तिहार विशेष कार्यक्रममा यहाँहरु सम्पूर्णलाई सपरिवार पालिदिनुहुन अनुरोधका साथ सहर्ष निमन्त्रणा गर्दछौं !
नेपाली गायक तुलसी सिवाकोटी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ यसपालिको कार्यक्रम अझै मनोरन्जनात्मक गराउने बाचा गर्दै सम्पूर्णमा दशैं तिहारको अग्रिम शुभकामना तथा हार्दिक निमन्त्रणा !!!
Date: 1st October 2022,Saturday
Venue: Kürschnergasse 9,1210,Wien
U1 Station Grossfeldsiedlung
Time: 17 PM Onwards
भवदीय
नेसास परिवार