Type to search

स्विस/प्रवास

अस्ट्रियाबाट बाल गायिका निहारिकाको परदेशीको मन सार्बजनिक

Share

प्रबासमा जन्मिएर पनि आफ्नो जन्मभूमि नेपाल आमा प्रतिको माया अनि आफ्नो कला सस्कृति प्रतिको मोहले नछोडेको एक ७ बर्षिय बालिका हुन् निहारिका खड्का। यूरोपको अस्ट्रियामा जन्मेकी निहारिका खड्काकी आमा श्रेया खड्का र बुबा नेत्र खड्का हुन् । सानै देखि गित गायन प्रति बिशेष रुचि राख्ने अनि बिभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति राख्दै गर्दा सबैको मन जित्न सफल बाल गायिका खड्काले यति सानो उमेरमा आफ्नो एकल गायनमा परदेशीको मन गित बजारमा लिएर आएकी छिन्। उक्त गीत सबैले हेरेर प्रतिक्रिया दिनु हुनको लागि गायिकाले सबैलाई अनुरोध गरेकी छिन्।

https://youtu.be/Nl-c7mcb2VM

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *