Type to search

मुख्य समाचार स्विस/प्रवास

स्वीस-नेपाली समाजको साधारण सभा हुँदै

Share

स्वीस-नेपाली समाजको साधारण सभा आउँदो ३ मार्च २०२४ का दिन स्विट्जरल्याण्डको जुरिच स्थित Gemeinschaftszentrum Riesbach, Seefeldstr. 93, CH-8008 Zürich मा हुने भएको छ।यो स्विसबासि नेपाली प्रेमी बिदेशीहरु र स्विसबासि नेपालीहरुको एक पुरानो संस्था हो।

साधारण सभाका साथ् साथै श्रमिकहरूको जीवनमा आधरीत The Riyalist डोक्युमेन्टरी फिल्म ६९ मिनेटको प्रदर्शन गर्ने भएको छ।

उक्त साधारण सभामा स्विट्जरल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली प्रेमी लागाएत नेपाली दाजुभाईदिदीबहिनीहरु र स्विस स्थित रहेका सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रममा उपस्थित हुन स्वीस-नेपाली समाजले अनुरोध गरेको छ।

बिस्तृत जानकारी तल उल्लेखित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *