काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारले यही वैशाख ८ ...
काठमाडौं, ११ वैशाख / नेपालमा बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो सगँ नेपालमा ...
काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ ।प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको ...
काठमाडौं, वैशाख १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।थपिएकाहरु तीनैजना पुरुष हुन् ...
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार २८७ पुगेको छ । १६ लाख ...
काठमाडौं, वैशाख । नेपाली सेनाले चीनबाट करिब सवा दुई अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री खरिद गर्न सम्झौता गरेको छ ।सेनाले मंगलबार ‘भिडिओ कन्फरेन्स’मार्फत् पत्रकार सम्मेलन गरी गत आइतबार चीनसँग मेडिकल सामग्री ल्याउने सम्झौता भएको जनाएको ...
काठमाडौं, वैशाख ९ । उदयपुरमा थप ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको भएको पुष्टि धरानस्थित बीपी कोइराला ...
एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् ।कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । ...
काठमाडौं, ९ वैशाख / उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरिएको छ ।८ जनाको स्वाब विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः ...
काठमाडौं, बैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति ...