सोल, वैशाख १५ । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीररुपमा बिरामी रहेको अथवा कतिपयले ...
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीलाई १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक र बढ्दो संक्रमणको अवस्थालाई मध्येनजर गरेर १० लम्बाएको एक मन्त्रीले जानकारी दिए ...
काठमाडौं, वैशाख १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्यनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ ।सांसद एवं पूर्वराज्यमन्त्री ...
पोखरा,१४ वैशाख/ आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भए सगै नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ ।वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ...
काठमाडौं, वैशाख १३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको ...
काठमाडौं, १४ वैशाख/ उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक हप्ता थप गर्नुपर्ने सल्लाह दिएको छ ।कति थप्ने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास ...
काठमाडौं, वैशाख १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको ...
काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारले यही वैशाख ८ ...
काठमाडौं, ११ वैशाख / नेपालमा बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो सगँ नेपालमा ...
काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ ।प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको ...