काठमाडौँ, २२ वैशाख । कर्णाली प्रदेश ७ दिनका लागि सिल हुने भएको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँको प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । सोमबार प्रदेश ...
काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी ...
काठमाडौं, बैशाख २१ । नेपालमा आज १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता ...
काठमाडौं । आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । कोरोना महामारीका ...
काठमाडौंं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् ।संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ ...
काठमाडौं, बैशाख २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गरेका छन् ...
पोखरा, वैशाख / कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । माघ ३ मा आएको हिमपहिरोमा परि ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए ...
काठमाडौँ, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । नेकपामा सिर्जना भएको पछिल्लो आन्तरिक विवादले स्थायी समिति बैठक बोलाउनेदेखि सरकारको विकल्पबारे सम्मका विषय उठेका ...
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् । कोरियन ...
नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा एक जना र बाँकेमा एक जनामा संक्रमण देखिएको हो।रुपन्देही निवासी २५ वर्षीय र बाँकेका ६० वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...