Type to search

मुख्य समाचार

नेपालमा थप दुईमा कोरोनाभाइरस संक्रमण

Share

नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा एक जना र बाँकेमा एक जनामा संक्रमण देखिएको हो।रुपन्देही निवासी २५ वर्षीय र बाँकेका ६० वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको छ।संक्रमितमध्ये हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।  

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *