काठमाडौं: काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा ...
काठमाडौं, जेठ २० । मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । मंगलबार थपिएका २८८ जनासहित नेपालमा ...
काठमाडौँ, १९ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो विज्ञप्तिमार्फत सोमबार मात्रै थप १३ जनासहित २ सय ३९ जना संक्रमित थपिएको जानकारी गराएको ...
एजेन्सी/ जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरू सँग हाम्रो डर पनि बढ्दै गएको छ । संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा ...
काठमान्डाैं / कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान ...
सरकारले नेपालको संविधान विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ। नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्शा सार्वजनिक गर्दै सरकारले उक्त नक्शा नेपालको निशान छापमा ...
काठमाडौँ, १७ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण सातौँ व्यक्तिको मृत्यु भएको छ । दैलेखको दु्ल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । क्वारेन्टाइनमा एक्कासी ...
सरकारले यही २० जेठमा सकिने बन्दाबन्दीलाई ३२ जेठसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । रातोपाटीका अनुसार ...
काठमाडौँ, १७ जेठ । नेपालमा शनिबार एकै दिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमण भेटिएको छ । शनिबार २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आजै थप एक जनाको कोरोनका कारण मृत्यु भएको ...
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका ...