Type to search

मुख्य समाचार

चार स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण

Share

काठमाडौं: काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

२४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

यस्तै उपत्यकामा भक्तपुरको चाँगुनारायण नगरपालिकामा समेत एक जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *