काठमाडौं । सरकारले देशव्यापी लकडाउन नगरे पनि अहिलेसम्म निषेधाज्ञा लागू गर्ने जिल्लाहरूको संख्या १० पुगेको छ । उपत्यकाका तीन जिल्ला बाहेक अन्य सात जिल्लाले यस अघि नै निषेधाज्ञा लागू गरिसकेका छन् । यसरी निषेधाज्ञा लागू ...
काठमाडौं । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजोदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ । पूर्वरानी शाहको अक्सिजनको सहायतामा आइसियूमा ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव ...
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका ...
काठमाडौं, १० वैशाख । भोलि वैशाख ११ गते ११ बजे बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको समुद्घाटन गर्ने भएका छन् । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले ढालेको उक्त संरचना भूकम्प गएको ६ वर्षपछि ...
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडा चढेको कारण एकता क्षीण ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । नयाँ गठन गरिएको स्थायी कमिटीमा झलनाथ खनाल र माधव कुमार नेपाल खेमाका नेताहरुलाई हटाइएको छ ।१९ सदस्यीय स्थायी कमिटीमा माओवादी परित्याग ...
काठमाडौं, ३० चैत । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएको छ ।बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नाका लागि काउन्टर बन्द गर्न लागिएको हो ...
भक्तपुर, ३० चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् । गत वर्ष विश्व ...
३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ ।प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन ...