काठमाडौं, २८ साउन । महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई बुढानीलकण्डमा पुगेर ज्ञापनपत्र बुझाएको ...
१ अगस्ट स्विट्जरल्याण्डको जन्म भएको दिनलाइ स्विस नागरिकले हर्सोल्लासका साथ मनाउंदै छन्। सन् १८९१ देखि आजको दिनलाइ स्विट्जरल्याण्डले रास्ट्रीय दिवस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेश हरु)उरी ,स्वाइज र ...
काठमाडौँ, २९ असार । नवगठित सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेेकाे छ । ...
काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराउनुभएको हो । सर्वोच्च अदालतको ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरू गरेका छन्। त्यसपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्ने भएका छन्। आइतबार सभामुख अग्निप्रसाद सापकोटाका ...
काठमाडौँ, २१ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...
काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ ।चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी ...
काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ उत्परिवर्तन (म्युटेसन) के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ ...
काठमाडौँ, असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...
काठमाडौं, असार ७ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई ...