सरकारमा जाँदा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन : कमल थापाराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन भनी स्पष्ट पारेका ...
बागमति प्रदेश सभाको नीति तथा कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले बागमति प्रदेशमा सवैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकोले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नसकेमा धर्म परिवर्तनले यो ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये धेरैजसो पहाडी जिल्लाका छन्। सबैभन्दा बढी काठमाडौंमा एक हजार १३९ र कास्कीमा ५०० संक्रमित थपिएका छन्। कोभिड-१९ दोस्रो लहरको शुरुआतमा सुदूरपश्चिम र लुम्बिनीका भारतसँग ...
काठमाडौँ, १३ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । बिहीबार भएको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले यस्तो आदेश जारी गरेको हो । ...
काठमाडौंं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा ...
कोभिड–१९ संकटसंग लड्न स्वीट्जरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज २२ माइ २०२१ बिहान स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान काठमाडौं आइपुगेको छ । स्वीट्जरल्याण्डले गरेको सहयोगमा कूल तीस टन तौल, अमेरिकी ...
काठमाडौं, ५ जेठ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालमा बुधबार बिहान लगातार तीन वटा भूकम्प गएको जनाएको छ । केन्द्रका भरत कोइरालाका अनुसार लम्जुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्रविन्दु बनाएर बुधबार बिहान लगातार तीन ...
काठमाडौं । कोभिड–१९ बाट एकैदिन २ सय ६४ जनाको मृत्यु भएको छ । बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ...
थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको सरकारको बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।यो बिज्ञप्तीले सरकार जनता प्रतिको जवाफदेहीबाट पन्छिन खोजेको प्रष्ट हुन्छ। यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। तत्काल जनताको ...
मिति ः– २०७८÷१÷१७प्रेस विज्ञप्ती प्राकृतीक प्रकोप भन्ने विषय संकेत दिएर आउने त होईन । पहिलो चरणको महामारीमा राज्यले कठोर परिस्थितीको सामना गर्नुपरेको अनुभव थियो तर यस विषम परिस्थीतीलाई समयमै ध्यान पु¥याउँदै समय अनुकुल अरू देशहरुमा ...