काठमाडौँ, २७ चैत । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि कारवाही गरेको छ ।माओवादीले राष्ट्रियसभा सचिवालयलाई पत्र लेखेर थापालाई पार्टीबाट निष्कासन गरिएको जानकारी गराएको हो । सो पार्टीले थापा आफ्नो पार्टीबाट राष्ट्रिय ...
एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ ।फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो ।महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेर सांसद पद गुमाएका चार जना मन्त्रीले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह ...
भक्तपुर, २५ चैत– भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ...
२५ चैत, काठमाडाैँ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ,’ ठूला ...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० ...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका छन् । कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ...
२१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास ...
काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण ...
निर्माण शुरु भएको झण्डै दुई दशकपछि सिन्धुपाल्चोकको मेलम्चीको पानी सुरुङबाट काठमाडौंको सुन्दरीजलमा खसालिएको छ।शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाले सुरुङ ढोका खोल्दै मेलम्चीको पानी सुन्दरीजलमा खसालेका हुन्। परीक्षणका लागि १० फागुनमा मेलम्चीको ...