गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्द्वारा हरितालिका तिज कार्यक्रमको आयोजना
Share

आउँदो २०२२ अगष्ट २७ तारिक शनिवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम गर्ने भएको छ।
उक्त तिज कार्यक्रममा चर्चित गायिका रिता के.सी को प्रस्तुति रहने छ। गायिका रिता के.सी गत २०१८ सालको तिज कार्यक्रममा पनि स्विट्जरलयाण्ड् आएकी थिइन्। गायिका के.सी ले आफ्नो गीति तिज कार्यक्रम प्रस्तुति युरोपका विभिन्न सहरहरुमा पनि देखाउने छिन्।
उक्त कार्यक्रममा सम्पूर्ण नेपाली लगाएत नेपाल र नेपाली प्रेमीहरुलाइ उपस्थित हुन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले आग्रह गरेको छ।
बिस्तृत जानकारी तल उल्लेख गरिएको छ।

