जुरिक नेपाली स्पोर्ट्स क्लबद्वारा आयोजन दोस्रो पिङ्ग पोङ्ग कार्यक्रम सम्पन्न
Share

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ दोश्रो पिङ्ग पोङ्ग प्रतियोगिता ” को आयोजना जुन १० मा सम्पन्न गरेको छ। जुरिख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डद्वारा आयोजित पिङ्ग पोङ्ग प्रतियोगिताको कार्यक्रम १० जुन २०२३ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा सफलताका साथ् सम्पन्न भएको छ।
उक्त पिङ्ग पोङ्ग प्रतियोगितामा सिङ्गल तर्फ २० जनाको सहभागी रहेको थियो भने डबल तर्फ १० टिमको सहभागिता रहेको थियो।स्विट्जरल्याण्डको सम्पूर्ण जिल्ला तथा कान्तोनबाट उपस्तिथि रहेका थिय। डबल र सिङ्गल गरि ३० टिमले प्रतियोगितामा भाग लिएका थिए ।
गोलाप्रथा गरी सुरु गरिएको खेल नकाउट प्रणालीमा खेलाइएको थियो। सिङ्गल तर्फ फाइनलका लागि जुरिख प्रतिद्वन्द्वी जुरिख नै रहेको थियो जसमा दुबै जुरिख नेपाली स्पोर्ट्स क्लब जुरिककै टीम रहेको थियो जसमा खेल रोचक तथा घमासान भएको थियो। प्रथम हुनेमा आशीस कान्छाले ट्राफि र नगद हात पार्न सफल भएका थिए । द्रोसो हुनेमा क्लबकै भाबी अध्यक्ष श्री लोकेन्द्र राना मगरले ट्राफि तथा नगद हात पार्न सफल भएका थिए । फाइनल खेल बेस्तव ५ खेलाइएको थियो। १ बिरुद्ध ३ ले बिजेता गरि प्रथम हुन सफल भएका थिए । ट्राफि ,प्रामणपत्र र नगद पुरस्कार हात पारेका थिए। त्यस्तै डबल तर्फ पनि घमासान खेल भएर पनि अखिर जुरिक क्लव कै पर्थम र दोस्रो हुन पुगेका थिय। प्रथम आशिष कान्छ र रोजेश महर्जन थिए भने द्रोसो हुने क्लबकै मानुयल परियार र हेम गुरुङ ले ट्राफि तथा प्रमानपत्र र नगद पुरस्कार हाट्पारेका थिए । जसमा सिङ्गल तर्फ प्रथमलाई नगद २०० र द्रोसोलाइ १०० स्वीस फ्रान्क र डबल तर्फ प्रथमलाइ 2५० र द्रोसो हुनेलाइ १८० स्वीस फ्रान्क प्रदान गरिएको थियो।
उक्त खेलमा प्रायोजक गर्नुहुनेहरुको नामावली :
दिर्ग श्रीष – ३०० फ्रान्क
राम महत्तो – १०० फ्रान्क
फुगु रेस्टुरेन्ट, बर्न -१५० फ्रान्क
माइ होम , फडिन्द्र पन्त – १०० फ्रान्क
भुमि गुरुङ – ५० फ्रान्क
कुश लामा -५० फ्रान्क
यम काउचा – ५० फ्रान्क
कृष्ण सिवाकोटी – ५० फ्रान्क
नारायण थापा – ५० फ्रान्क