Type to search

खेल स्विस/प्रवास

नेपाली सनाज बासेलद्वारा भलिबल प्रतियोगिता कार्यक्रम गर्ने

Share

नेपाली सनाज बासेल, स्विट्जरल्याण्डको आयोजनामा यही आउंदो २०२३ अगस्त ५ गते शनिवारको दिन बासेलमा भलिबल प्रतियोगिता कार्यक्रम गर्ने भएको छ।
भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै संमाजले बासेलमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्विट्जरल्याण्डको बासेल शहरको Eisweierhütte, Erlensträsschen 90, 4125 Riehe हुने भलिबल प्रतियोगिता बिहान १०: ०० बजे देखि बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने छ।

भलिबल खेल प्रेमीहरू लगायत स्विसवासी नेपाली दाजुभाइदिदिबहिनिहरुलाइ उपस्थीती भइ भव्यताको साथ सफल पार्न, उक्त प्रतियोगितामा सहभागी हुन बासेल समाज परिवारले अनुरोध गरेको छ । प्रतियोगिता सम्बन्धित बिस्तृत जानकारी छिट्टै अर्को सूचनामा प्रकाशित गरिने बासेल समाजले जनाएको छ ।

जिवन भट्टराई
समपर्क :
0788748586 जिवन भट्टराइ

+41 78 228 02 02 बिनोद क्षेत्री

+41 76 419 31 81. रेशम खत्री

+41 79 826 40 54 रेशम रोका (सोल्टा )

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *