"स्लमडग मिलियनेर", "लाइफ अफ पाइ" र "जुरासिक वर्ल्ड" जस्ता उत्कृष्ठ चलचित्रमा मुख्य भुमिका खेल्नु भएका खानको मुम्बईमा मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्। सीएनएनलाई दिएको एक अन्तर्वारतामा उनी अघिल्लो ...
गाईघाट, वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुष्टी भएसँगै सिंगो गाउँनै कोरोनाको जोखिममा परेको छ । प्रशासनद्वारा गाँउ सिल गरी पहिलो चरणमा ...
काठमाडौं, वैशाख ६ गते । भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल १ तारिक पछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन दिनमा नयाँ ...
सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ ।
धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।
मोटर रेसिङका विश्वचर्चित खेलाडी स्टर्लिङ मोसको आइतबार बेलुकी निधन भएको छ ।
जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ।
कोरोनाभाइरस विरुद्ध उपयोगि हुने ठानिएको हाइड्रोक्सीक्लोरोक्वीनको बोकेको जहाज भारतबाट अमेरिका पुगेको छ ।