आउँदो २०२१ सेप्टेम्बर ५ तारिक आइतवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा सम्पूर्ण नेपाली लगाएत नेपाल र नेपाली प्रेमीहरुलाइ उपस्थित हुन गैर आवासीय नेपाली संघ ...
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका ...
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ । त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिंदै जाने स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जाने ...
१ अगस्ट स्विट्जरल्याण्डको जन्म भएको दिनलाइ स्विस नागरिकले हर्सोल्लासका साथ मनाउंदै छन्। सन् १८९१ देखि आजको दिनलाइ स्विट्जरल्याण्डले रास्ट्रीय दिवस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेश हरु)उरी ,स्वाइज र ...
-शेर ब परियार ,पोल्याण्ड गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ। जुलाई १९ मा सम्पन्न संघको छैठौं महाधिवेशनको निर्वाचनले आगमी २०२१-२०२३ कार्यकालको लागि नयाॅ नेतृत्व चयन ...
–शेर ब परियार ,पोल्याण्ड/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै बिजयी भएको छ। एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९ मत सहित विजयी भएका छन्।अध्यक्षका ...
झापा जिल्लाको हल्दीबारी ३ जन्म घर भएका नविन गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टा आउनुभएको हो ।झन्डै ५ वर्ष माल्टामा आफ्नो अमुल्य समय बिभिन्न सामाजिक क्षेत्र मा सक्रिय गराउदै आउनु भएका नविन गिरि ...
गैर आवासीय नेपाली संघ अस्ट्रियाको आसन्न निर्बाचनमा पत्रकार बाबा थापाले आफ्नो दाबेदारि प्रस्तुत गरेकि छिन। हाल गैर आवासीय नेपाली संघ अस्ट्रियाको प्रबक्ता रहेकि थापा सामाजिक कार्यमा सक्रिय महिला मध्यमा पर्दछिन । उनकोआउंदो कार्यकालको लागि अध्यक्ष ...
गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्को अध्यक्षमा शुभा एल्मर लामा लगाएत सम्पुर्ण टिम निर्बिरोध निर्बाचित भएको छ।स्विट्जरल्याण्डको राजधानी बेर्नमा आज ११ जुलाई आइतवारको दिन आयोजित सातौं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१-२०२३ को नयाँ कार्यसमिति निर्बाचन कमिटिले घोषणा ...
-शेर ब परियार ,पोल्याण्ड/गैरआवासीय नेपाली संघ(एनआरएनए) पोल्याण्डले आसन्न छैठौं अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । संघका अध्यक्ष नरेश सापकोटा र सचिव कविन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमअनुसार निर्वाचन समिति गठन गरिएको जनाइएको छ। एनआरएनए पोल्याण्डका ...